उहाँको बिरोध
हुने सम्भावना नै हुन्न बिरोध हुने सम्भाबना नै नभएसी अप्ठेरो हुने नै भएन ।
त्यसैले माओवादी बैठक सर्या सर्यै छपछिल्लो समयमा पनि २ साताको लागि यो स्थगित
भएको छ।
एक
'प्रचन्ड कामरेड !यो हद भो ! अब बैठक नबसी भएन
!"
किरण कामरेडले
भन्नु भयो ।
प्रचन्ड कमरेडले
सजिलै भनिदिनु भयो ।
"हुन्छ तर
मने बैठक चै किन बस्ने ?"
"साचो
फिर्ता र लडाकु समायोजन सहमतीले मेरो टाउको दुखायो । त्यसैले बैठक बसेर तपाईंको
उपचार गर्नु पर्यो "
किरण कामरेडले
भन्नु भयो ।
प्रचन्ड कामरेडले
सोध्नु भयो -" अरे मेरो उपचार ??"
किरण कामरेड ले
भन्नु भयो _"अँ तपाईंको उपचार !"
प्रचन्ड कामरेडले
भन्नु भयो -"तपैको कुरा सुनेर चै मेरो मेरो लास्टै टाउको दुख्यो । आज सुत्छु
भोलि गर्नु पर्ला मिटिङ"
दुई
एक जना माओबादी
पोलिटब्युरो सदस्य हस्याङ फस्याङ गर्दै पेरिसडाडामा उक्लदै थिए । त्यसै बेला एक
जना कामरेड फेदीतिर झर्दै रहेछन ।
पहिलो -
"कमरेड अभिबादन !"
दोस्रो -"
अभिबादन !,कता लाग्नु भो ?"
पहिलो -"
कता रे ? हैन आज मिटिङ हैन र ?"
दोस्रो -"
मिटिङ रे ? त्यो त स्थगित भयो !"
पहिलो
-"स्थगित रे ? किन नी ?"
दोस्रो - अधेक्षे
कामरेडलाइ सु आएर ट्वाइलेट जानु पर्नी भयो रे अनी !"
No comments:
Post a Comment