२ रूप्पे पाम त !!

Friday, December 16, 2011



लोडसेडिंग !!


बढेसी बढ्यो बढ्यो !!


लौ न


ज्यान जाला बनाउदिन


ज्यानको खतरा


उपलब्धि


शान्ती र संबिधानको चिन्ता


अन्तत फेरी शान्ती र संबिधानले पूर्णता पाउने लक्षणहरु धमाधम देखिन थालेका छन । यो लक्षणहरु प्रधानमन्त्री ज्युको शान्ती प्रकृया प्रतिको , संबिधान निर्माण प्रतिको चिन्ता बाट देखिएको हो । धन्य प्रधानमन्त्री ज्युको चिन्ता , जसले गर्दा यती सकारात्मक लक्षण हरु देखिन थालएका छन । अहिले देखिदै छ कसैको चिन्ताले कती धेरै मानिसलाई उत्साह जगाउछ । कसैको चिन्ताले कती धेरै मानिस मा आसा जगाउछ । साच्ची प्रधानमन्त्री ज्यु चिन्तित हुनुहुन्छ । सान्ती र संबिधान प्रती । त्यसैले त उहा कुनै पनि हालत मा सान्ती र संबिधान मा नकारात्मक प्रभाव पर्ने कुनै पनि कुरा गर्न गराउन चाहनु हुन्न । उहाले धेरै ठुला ठुला निर्णय गरेर र ठुला ठुला निर्णय नगरेर दुबइ तबरले शान्ती र संबिधानलाई भाडिन बाट बच्चाउनु भएको छ । त्यसैले अब छिटो छिटो संबिधान बन्ने लक्षणहरु देखिन थालएका छन ।

मलाइ आरजु को समर्थन छ !!

Thursday, December 8, 2011


 कांग्रेस नेता शेर बहादुर देउवाले फेरि एक पटक प्रधानमन्त्री बन्ने प्रगाढ इच्छा प्रकट गर्नु भएको छ । त्यो पनि अहिले सम्मको दुर्लभ मानिएको सहमतिय सरकारको प्रधानमन्त्री । कुनै पनि नेतालाई मन्त्री प्रधानमन्त्री बन्ने ईच्छा हुनुलाई कुनै त्यस्तो अचम्म र अस्वभाबिक मान्न सकिन्न । तर उहाँको अहिले प्रकट भएको ईच्छा हेर्दा । सोह्र बर्से जवानिमा उर्लने उखर्माउलो रहर जस्तो देखिएको छ । सोह्र बर्से ठिटौले शैलिमा देउवाजीले भन्नु भएको छ -" अबको प्रधानमन्त्री मै हुने !" अली उत्ताउलो रुपमा प्रकट भए पनि एउटा नेताले आफू प्रधान मन्त्री हुने ईच्छा प्रकट गर्न पाउनु भनेको उसको जन्मसिद्द अधिकार हो। उसको त्यो मौलिक अधिकार हो । उहाँले त्यहि ईच्छा प्रकट गर्नु भो त त्यसमा त 'नो कमेन्ट 'तर मान्छे हरुले यसलाई अली पचाइरहेका छैनन ।

सभासदको लगानी र'च कि क्या हो ?

Monday, December 5, 2011



सुन्य सहनसिलता !!



पार्टीको नया ढाचा !!



बर्ड फ्लु !!

Saturday, December 3, 2011



 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका