बिकासक्रम !!

Sunday, August 26, 2012

bikashkram

कदम !!

Wednesday, August 22, 2012

" उहाँले बाङ्गो टेक्नु भो "
बिपक्षी नेताहरुले भने
"यहाँ नियत सही देखिएन "
 "तब !"
अर्का बिपक्षी नेताले भने
"जब टेकाइ नै टेडा छ भने नियत कसरी सिधा हुन्छ ?"
"उह उह"
एक नेता घुँडा मारेर बस्नु भो । हेर्नु भो अनी भन्नु भो
"यो पाइला मा त पुरै अंम्ला देखिया छैन । आखिर किन लुक्यो अंम्ला उहाको कदममा ?? यहा आसंका छ "
एक फेरा कदमको छापलाई सुँघ्नु भो, अनी नाक थुन्दै भन्नु भो ।
"ओहोहोहो……! अब सकिएन, यो त लास्टै भो "
अली पर जानु भो । बान्ता आउन लागेको जस्तै गर्नु भो । रुमालले हम्कनु भो । अनी त्यसैले नाक छोप्दै भन्नु भो ।

ओखती खान बिर्सनु भो कि क्या हो ?

Monday, August 20, 2012

अध्यादेश/ अत्यादेश !!

बाउराम्को कालो चेस्मा :))

कोदाको क्रेज !!

महारोग !!

चुनाव :))

उनिको ओठ :: पप्पीको नाक :P

Friday, August 17, 2012

बरु उस्कै बारेमा :)

गीतार बादक !!

मर्ने बाच्ने कसम :))

कन्फम हो ??

तिमी कहिल्यै रौसी खादा रहेनछौ !!

धन्न पेन्सन मागेन :))

फुटोको सोख :))

बढ्यो धड्कन मुटुको !!

कुसी राख्ने काइदा :P

कारै चोर्न सक्ने चोरले टायर चोरेर नै चित्त बुझाउछ भने .............

फरक !

गोरखकाली टायर लगेर दे !

फ्रेन्ड र गर्ल फ्रेन्ड !!

झमेला बाट मुक्ती :))

उस्तै हुन !!

बियोग !!

ओ माइ गड ! सप्पै नेगेटिभ ??

अनी कहाँ गैरहेका हुन्छौ त ?

अचम्म लाग्छ !

बच्चा सग डान्स गर्दिन !

गरिखान देउ !!

Wednesday, August 15, 2012

केही बर्ष अगाडी देखी खुइलिएको होर्डिङ बोर्डमा लेखेको देखिन्थ्यो -"गरी खान देउ " । नारा देख्दा बडो जोसिलो लाग्थ्यो । हो यार जीवन मा केही गर्छु भन्ने हरुका लागि केही गर्न दिनु पर्छ । मुलुक मा केही गर्न मरिमेट्ने हरुका हात छेक्नु हुन्न । कसैले पौरख गरेर खान चाहन्छ भने उसलाई रोक्नु हुन्न । साच्चै नै बडो राम्रो संदेश बोक्या छ नारामा । सडक मा खाली भित्ता, पर्खाल देखी बिजुलिका पोल अनी डिभाइडरमा समेत लेखेको देख्न पाइयो -"गरी खान देउ !" यसो हेर्दा लाग्थ्यो , हामी नेपाली कती सम्म पौरखी बनेछौ गाँठे ! जही तही गरिखान देउ देखी लेख्या देखिदैन । गरिखान देउ नै लेख्या टिसर्ट लगाएका मानिस देख्दा लाग्थ्यो -"भने जस्तै गरिखान पाउने हो भने भने त यो मुलुकै झिलिमिली हुने थियो होला केही दिनमै !

आन्दोलनको फेरिदो रुप

Wednesday, August 8, 2012

हाम्रा सडक पार्टी संगठन र आन्दोलन हरु एक अर्काका पर्याय झै भएका छन । पार्टी र संगठनको पहलमा यहाँ आन्दोलन हरु बाक्लाई हुने गरेका छन । दिनहु आन्दोलन हुने हाम्रो मुलुकमा आन्दोलन कुनै ठुलो र चर्चा योग्य कुरा होइन । तर पनि कुनै कुनै आन्दोलन चै निकै घतलाग्दो हुने गर्दछन । यसपाली युवा सघ नेपालले गरेको आन्दोलन त्यस्तै घत लाग्दो थियो । अहिले को जमानामा मान्छे हरु सुख खोज्छन र कुनै पनि कुरा छिटो र सजिलै होस् भन्न्ने चाहन्छन । यसपाला युवा संघ नेपाल को आन्दोलन त्यही चाहना बाट प्रेरित जस्तो देखिन्थ्यो  । खासमा भन्नु पर्दा आन्दोलन अलिक बिलासी थियो ।
चट्ट केटा हरु बिहान उठ्थे चोक मा गएर चिया खान्थे । सडकमा जान्थे गाडी हिंड्ने बाटो बन्द गरेर बिच सडकमा कोही पलेटी मारेर बस्थे त कोही यता उती टहलिन्थे । मूड चल्यो भने नारा पनी लगाइ टोपल्थे । चलेन भने कानमा एयर फोन घुसारेर अनी सुन्यो
-"चलाओ ना नैनो से बाण रे
जान ले लो ना जान रे
कहीं निकल न जाये
हम्रि बडी से, प्राण रे"
अनी खुटा हल्लायो । अझ कती ले त मादल पनी बोकेका थिए । बजाएर न्रित्य समेटा गर्न भ्याए कसै कसैले । त्यसपछी आफ्नो आफ्नो काम मा गए । काम नहुने हरु घर गए अनी लुडो खेलेर बसे । धन्न आन्दोलन का कुनै दिन पनी पानी दर्केन  । चरक्क चाम चर्केन र बतास चलेन आन्दोलन साह्रै सुबिधा जनक रुपमा सम्पन्न भयो । कुनै मार मुग्री इटा हानाहान र लाठिको बर्षा भएन । आखिर सर्वसाधारण त सधैं सास्थी पाएकै हुन । यसपाली पाउनु कुनै नयाँ पनि भएन । भन्नलाई भन्थे आन्दोलनकारीहरु चक्काजाम ६-१० सम्म मात्र तर वास्तविक चक्कजाम भने त्यसपछी हुन्थ्यो । एक्कसी खुलेको सडकमा उर्लिएको सवारी चाप  ले यती जाम हुन्थ्यो कि चक्का घुम्दै घुम्दैनथ्यो ।
आफ्नो भात्री संगठनको यस्तो लक्जरी आन्दोलन बाट नेता हरु भने खुब हौसिएका छन । त्यही जोसमा ओली कामरेडले भन्नुभाछ -"अब बाउरामलाई टिपेर फालिन्छ । " मादप कामरेड ले पनी यसै भनिसकेछन .
यता बाउराम को पनि आन्दोलन कम्ता चर्चायोग्य छैन उहा सरकारमा भएर नी आन्दोलनमा हुनुहुन्छ । यो कुर्सी भन्ने चिज कहिले यत चिप्लिन्छ कहिले उता चिप्लिन्छ । घरी कार्याक कार्यक गरेर भाचिएला भन्ने डर कहिले सुपर ग्लु टाँस्या छ कहिले बाहिर जाँदा नि बोकेर हिड्या छ । उहा अर्को रुपमा हुनुहुन्छ ।

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका