सन्तुष्टि प्रमाणपत्र !!

Monday, October 31, 2011

हलो...जेटीईजी !...हलो... कस्तो नटिप्या मोबाइल ! हलो... तपाईले सन्तुष्टि प्रमाणपत्र पाउनु भा’छ है !!

त्यो मेरो प्रित

Saturday, October 29, 2011


हृदय फोरी गुन्जने गीत
त्यो मेरो प्रित
बिहानी सित
कुल्चेर हिड्ने
छल्केर झर्ने
यो आसु तिम्रो
त्यो हासो तिम्रो
चाहाना भुल्ने
आखामा हरदिन
झुलीरहने
उरेलु फुलझै
फुलिरहने
मनको आकशमा
डुलिरहने
त्यो तिम्रो जित
त्यो मेरो प्रित

जति म खोज्छु
बाध्न फेरि
त्यो फुस्की जाने
चुडेर फेरि
गाँसेर फेरि
पल पल मरे
बाँचेर पनि
त्यो तिम्रो तस्बिर
आखामा नाच्ने
धमिलो तस्बिर
मनको फ्रेम
अधुरो प्रेम
पिएर आँसु
म कति बाँचु
नमर्ने धित
हृदय फोरी गुन्जने गीत
त्यो मेरो प्रित
बिहानी सित

सुस्केरा सगै
उडौ झै लाग्छ
सल्केर आफै
डडौ झै लाग्छ
चेतनाहिन भै
संसार बिर्सी
अचेत भै पुलमा
लडौ झै लाग्छ
न वारी भए
न पारी भए
झन जति टेके
भासिदै गए
अल्झाइ एकै
बल्झाइ एकै
डडेलो मनमा
सल्काइ एकै
खोपिरहेछ
खोपिरहेछ
एकनास मनमा
यस्तै छ रित
हृदय फोरी गुन्जने गीत
त्यो मेरो प्रित

नाँचेर हेरे
हाँसेर हेरे
साचेर सपना
बाँचेर हेरे
मनको खेत
हुर्काइ मुना
साँचेर बिश्वास
खसाई फेरि
दुई थोपा आँसु
चुडेर हेरे
भाँचेर बोट
 एक मुठी सासमा
त्यो झुटो आसमा
बाँच्नु कति दिन
सपना कतै
 बन्दगी राखी
हाँसेर एकदिन
संझेर जित
हृदय फोरी गुन्जने गीत
त्यो मेरो प्रित

मनको जलन
मुटुको घाऊ
त्यो मेरो प्रित
हृदय फोरी गुन्जने गीत
त्यो मेरो प्रित
त्यो मेरो प्रित





तिहार पछि


बहुमूल्य अंगको सुरक्षा आफैं गर्नुहोला !!

Friday, October 21, 2011


यस्तो नहोस !!

Thursday, October 20, 2011

प्रेमी-प्रेमिका -३

Wednesday, October 19, 2011


प्रेमी-प्रेमिका -२




 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका