भएभरका सप्पै नेताहरु बोलाएर राष्ट्रपती
ज्युले सोध्नुभएछ- "म के गरुम ?" सबैले मुखामुख
गरेछन । के गर्नोस भन्नु सप्पै भाठाम मा क्यारी भन्नु यसो गर्नोस भनेर । कसैले
केही भनेनन । बरु एक्लाएक्लै सोधेका भए चै
सबैले भन्थे । कस्तो भन्थे होलन त ।
काँग्रेस एमालेका नेतालाई मात्र बोलाएका
भए उहा हरुले भन्थे कि -"कदम चल्नोस राष्ट्रपती ज्यु । "
राष्ट्रपतीले सोध्नुहुन्थ्यो होला
-"कस्तो कदम ?"
नेताहरुले भन्थे होलान -"यस्तो कदम
जुन कदम लाई पछ्याउदै सिंहदर्वार सानेपा वा बल्खु तिर आओस । "
उपरास्ट्रपती लाई सोधेको भने
भन्नुहुन्थ्यो होला -" राष्ट्रपती ज्यु , म
त त पहिल्यै देखी काम नपाएर बस्या । बरु लुडो खेलेर बसुम न तपाईं र म । "
अझ प्रधानमन्त्रीलाई सोधेको भए त पक्कै
भन्नुहुन्थ्यो होला । -"ल । यत्रा अत्यदेश त्यसइ लठाबज्र छन । धमाधम
स्विक्रित गर्नोस न । के गरुम पो भन्नु हुन्छ । अत्ती के !!"
No comments:
Post a Comment