क्रान्तिकारी गीत
छ , हात मा कलम हुने हरु कलम लिएर उठ बाजा बजाउन जान्ने हरु
बाजा लिएर उथ । हात मा औजार हुने हरु औजार लिएर उठ हात मा केही नहुने हरु आवाज
लिएर उठ । अस्ती एमाओबादी मा त्यस्तै भयो । जब बिस्तारित् बैठक मा अस्ती बबाल भयो
सबै आफुसग भएका हतियार हरु लिएर उठे । यसै क्रम मा प्रचन्ड यो बेला सबै कुरा बाट
रित्तिएका हात मा केही नभाको परे उनी झापाको देबिप्रसद झै चड्कन्लिएर उठे । र
बाबुराम माथि जाइ लागे । यता बाबुराम झन के कम ? उहालाइ त नपुग्दो भन्ने
नै के थियो र ? सबै भन्दा ठुलो कुरा उहा सग कुर्सी थियो त्यही
लिएर उठ्नु भयो र जाइ लाग्नु भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment