”अबको कार्यदिशा शान्तिको”
सि एम कामरेडले भन्नु भयो ।
”शान्ति बडो लक्षिना छे भन्ने हामीलाई लागि रा’छ ।”
डाक्टर कामरेडले भन्नु भो-”यहा“ निर कुरा मिल्यो भन्ने हामीलाई लागि रा ‘छ”
“मति ब्रि्रेसी के लाग्यो -”
बैद्य कामरेडले भन्नुभयो ।
”बोक्सी लाग्यो कि क्या हो – कस्ता सिल्पट कुरा -”
”यिनी बैद्य रुडीबादी धामी, झाक्री जन्तरमन्तर”
सिएम कामरेडले भन्नुयभो ।
”भूतप्रेत, बोक्सो, झारफुक देखि केही जान्दैनन्”
”अहिलेको युग एक्काइसौं शताब्दीको हो ।” डाक्टर कामरेडले भन्नुभयो ।
”शास्त्रमा अल्झेर ढ्याङ्गो ठटाएर भूतप्रेत भगाउने जमाना हैन यो ।”
”ढ्यांग्रो ठटाउनु पर्छ किन पर्दैन -” बैद्य कामरेडले भन्नुभयो ।
”भूतप्रेत बढेपछि ठटाउनु पर्छ ।” थप्नु भयो ।
”शास्त्रमै लेख्या कुरा हो यो ”
”शास्त्रमा लेख्या छ भन्दैमा ढ्यांग्रो ठटाउनु प्रत्युत्पादक हुन सक्छ ।”
सिएम कामरेडले भन्नुभयो “ढ्यांग्रो ठटाउ“दा प्रेत भाग्ने होइन । ”
थप्नु भो
“तब”
डाक्टर कामरेडले भन्नुभयो- “शान्ति र संविधानको क्याप्सुल ल्यै समस्या निवारण हुन्छ भने किन ठटाउने ढ्यांग्रो -” “प्रेत व्युझन्छ भनि ढ्याग्रो नठटाउनु लाचारी हो ।” कामरेड बैद्यले भन्नुभयो ।
”आत्मर्समर्पणबादी सोच हो ”
”यी ढ्याग्रे बुढाले बिताउने भए ।”
सि एम कामरेडले भन्नुभयो “यिनकै पछि लाग्दा कयौं चुनाव लडदा मुखमा आएको प्रधानमन्त्री पनि खान पाइएन ।”
”पछि लागे पनि ढ्यांग्रो ठटाउन लजाउनु भो ।”
बैद्य कारमेडले भन्नुभयो “प्रभुहर्ले सुन्लान कि भनेर डराउनु भयो ।”
थप्नु भो
”पछि लागेर मात्र कहा पाइन्छ खान -”
”ढ्यांग्रो ठटाएर खान पाइन्न”
डाक्टर कामरेडले भन्नुभयो “गए गुज्रेको जोक्कर र लाखे भइन्छ ।” थप्नु भो “बिनासित्ती थाकिन्छ ।”
“डाक्टर कामरेडले ठीक भन्नुभो”
सिएम कामरेडले भन्नुभो
“यो थाक्ने समय होइन”
थप्नु भो
“संविधानसभा रुपी लैनो गाइबाट जनयुद्धका उपलब्धि दुहुने बेला हो”
“दोयौ लैनी गाई – एक दुनै सक्नु हुन्न ।”
बैद्य कारमेडले भन्नुभो ”दोए पनि अरल्यै खान्छ दूध”
”आखिर जे भएनी शान्ति र संविधाननै ऐले को आवश्यकता हो भन्ने हाम्रो ठम्याई हो । ”
सिएम कारमेडले भन्नुभो
”यसले नै हाम्रो लागि बन्द भएको सिंहदरवारको ढोका खुल्छ भन्ने हाम्रो बुझाइ हो । भन्ने हामीलाई लागिरा’छ ।”
डाक्टर कामरेडले प्रशन्नतापूवक भन्नुभो “त्यै भन्ने हामीलाई लागि’रा छ ।”
”त्यो शान्तिको नाम नलिनोस” बैद्यले भन्नु भो
”त्यस अलक्षिना बजिनीको”
“अलछिना नभन्नोस ”
सिएम कामरेडले भन्नुभो
”माई डार्लिङ हो शान्ति अब”
“सुड्डोले हँसाए”
डाक्टर डामरेडले भन्नुभो
”शान्ति डार्लिङ रे अब हँसाए हैन”
बैद्य कामरेडले मन दुखाए
“रुवाए यिनले”
”रुवाए रे -”
सिएम कामरेडले भन्नुभो
“किन र के गरे -”
”त्यस अलछिना शान्तिको नाम लिएर रुवाउनु भो” बैद्य कामरेडले भन्नुभयो
”किन किन त्यस बजिनीको नाम सुन्यो कि रुन मन लाग्छ सुन्नै चाहन्न ।”
सिएम कामरेडले भन्नुभो
”आखिर किन सुन्न चाहनु हुन्न शान्ति डार्लिङको नाम -”
“जवानीमा मेरो शान्तिसँग ट्रयाजेटी परेको थियो त्यसैले बुढसेकालमा नी त्यसलाई सम्भ\mयो कि भक्काउनु फुटेर आउँछ ।”
बैद्य कामरेडले भन्नुभयो
”त्यसैले म सुन्न चाहन्न त्यस बजिनीको नाम”
”ह ˜ ˜ -”
सिएम कामरेड र डाक्टर कामरेड जिल्ल पर्नुभो बैद्य कामरेड सुकसुकाउनु थाल्नु भो ।
-घटना र पात्र काल्पनिक हुन् ।)

No comments:
Post a Comment