राम राम भन्नोस !!

Monday, January 16, 2012

जड्याहा जस्ता एनजीओहरु !!

Thursday, January 12, 2012


"मौसम्ले च्यालेन्ज गर्‍यो यार !"

     जड्याहाहरु यो या त्यो बहाना मा रक्सी पिउन रुचाउछन । उनिहरु सुख होस वा दु:ख हरेक अवसर मा दारु पीइ हाल्न रुचाउछन । सुखमा इन्जोई गर्न त दु:खमा दु:ख भुल्न जे होस् हर बहानामा पिउछन उनिहरु । पिउने हरुलाई मौसम पनि राम्रो बहाना बन्ने गर्दछ । हल्का बादल लाग्यो र जाडो भो भने भनी हाल्छन -"मौसम्ले च्यालेन्ज गर्‍यो यार । दारु खान जाम !"

      यहाँ च्याउसरी खुलेका एनजीओ हरु पनि तिनै जड्याहा भन्दा कमी छैनन । जड्याहा जसरी कुनै पनि बहानामा दारु खान चाहन्छन । त्यसैगरी एनजीओ हरु कुनै पनि बहानामा रकम कुम्ल्याउन चाहन्छन । यस्तै बहाना फेला पारेछन उनिहरुले -"जलबायु परिवर्तन " ।

.......बाघजस्तो हैन, बाँदर जस्तो ??


कांग्रेसी कर्मकान्डबाद 

सुरुवाल र पाइन्ट उस्तै हुन्छन । दुबै लगाउने एकै ठाम मा हुन । लम्बाइ मा दुबै करिब करिब उत्ती खुट्टा बराबर । फरक यति एउटामा इजार हालिन्छ । अर्को मा बटम र चेन । सुरुवाल को तुलनामा पाइन्ट निकै फेसेनेबल र आकर्सक हुन्छ । यसमा स्टायल हरू लगायत थुप्रै बिशेशता पाईन्छ । सुरुवालमा रंग बाहेक अरुको बिबिधता पाइन्न । पाइन्ट सजिलो हुन्छ लगाउन । सुरवाल गाह्रै हुन्छ । लगाउन छुट्टै टाइम निकाल्न पार्छ । खास गरि इजार बान्न साह्रै झ्याउलो । त्यस्माथी बेला बेला दुला पस्दिदा को हैरानी न कुरा गरुम । अझ समस्या त बितेर सौचालय छिर्दा हुन्छ । भित्र बाट बल गरिरहदा इजार गाठो परेछ भने त संसार को त्यो भन्दा कठिनतम स्थिति अरु नहोला । तैपनि सुरुवाल लगाउने हरू पाइन्ट लगाउन रुचाउदैनन ।

नेपालि जनबोलिमा एउटा कथा प्रचलित छ । 'बिरालो बाँधेर सराद्दे गर्ने ' । बाजेको पालामा सराद्देको दिन ढाडे बिरालोले लास्टै दु:ख दिएपछी बाजे हरूले जुक्ती लगाएछन -"अब यस्लाई बाधिदिनु पर्यो" । आनि उनिहरुले बिरालो बाधेँर सराद्दे गरेछन । त्यसपछि बिरालो बाँधेर सराद्दे गर्ने चलन चलाएछन । सराद्दे गर्ने कर्म हरुलो लिस्टमा बिरालो बाँध्ने पनि समाबेश भएछ । 
यस्तै स्वाभाव भएका संसारका अजिब जन्तुहरू हुन कर्मकान्डीहरू । जसले आधुनिक दुनियामा गजबका अड्डाहास पैदा गर्ने काम गर्दछन । यस्तै कर्मकाण्डी हरू राजनीतिक परिद्रिस्य मा पनि थुप्रै देखिएका छन  । यहि मेसोमा को भन्दा को काम को शैलिमा निस्किएको छ काग्रेस । एक गज्जबको कर्मकाण्डी बनेर । हुन त उसले बर्सौ देखी
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका